आज (शुक्रबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । साताको छैटौँ दिन आज शुक्रबार नेपाली बजारमा सुनको भाउ झन् बढेको छ । आज छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन ९५ जहार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

यसैगरी, सुनको भाउसँगै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

More News last news
Loading...