साताको पहिलो दिन आज (आइतबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौं । आज साताको पहिलो दिन अर्थात (आइतबार) नेपाली बजारमा सुनको स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ । शुक्रबार पनि छापावल सुन सोही मूल्यमा कारोबार भएको थियो ।

Advertisement

यसैगरी, आज तेजावी सुनको भाउ पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।

यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ। शुक्रबार एक हजार चार सय पन्ध्र रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको हो

More News last news
Loading...