नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो लिखित परीक्षा तालिका ✍️ नयाँपुस्ता डटकम २० चैत्र २०७८, आईतवार १८:०६ काठमाडौं । नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ । बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार वि.नं. १३/२०७८ देखि वि.नं. १७/२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो । Advertisement