मेष : आज चन्द्रमा तपाईंको राशिमा रहेकाले आज स्थिर सम्पति जोड्न सक्ने र रहेको सम्पतिमा वृद्धि हुन सक्नेछ।
वृष : चन्द्रमा आज तपाईंको राशिबाट बाह्रौ रहेकाले आज काममा वाधा हुने वा सोचे जस्तो राम्रो काममा हुन नसक्ने सम्भावना छ।
मिथुन : चन्द्रमा आज तपाईंको राशिबाट एघारौं रहेकाले आज रोकिएका आर्थिक लेनदेनहरु मिल्न सक्ने समय छ।
कर्कट : चन्द्रमा आज तपाईंको राशिबाट दशौं रहेकाले आज व्यवसाय वा कामबाट आम्दानीमा वृद्धि हुने र ठुलो लगानी मिल्न सक्ने सम्भावना छ।
सिंह: चन्द्रमा आज तपाईंको राशिबाट नवौँ रहेकाले आज व्यापारमा वृद्धि हुने र नँया कामको सुरुवात हुन सक्छ।
कन्या : चन्द्रमा आज तपाईंको राशिबाट आठौँ रहकाले आज अनावश्यक पैसा खर्च हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ।
तुला : चन्द्रमा आज तपाईंको राशिबाट सातौँ रहेकाले आज पत्नी वा पतिको सरसल्लाहले काम गर्दा राम्रो फाइदा हुन सक्छ।
वृश्चिक : चन्द्रमा आज तपाईंको राशिबाट छैटौँ रहेकाले आज आर्थिक क्षेत्रमा राम्रो सुधार हुने र काममा पनि सुधार आउँन सक्छ।
धनु : चन्द्रमा आज तपाईंको राशिबाट पाँचौं रहेकाले आज रोकिएको कामहरु सुचारु हुन सक्छन्।
मकर : आज चन्द्रमा तपाईंको राशिबाट चौथों रहेकाले आज अनावश्यक खर्च हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ।
कुम्भ : आज चन्द्रमा तपाईंको राशिबाट तेश्रो रहेकाले आज गरेको कामबाट सफलता र सन्तुस्टि मिल्न सक्छ।
मीन : चन्द्रमा आज तपाईंको राशिबाट दोश्रो रहेकाले आज साथीभाईको साथसहयोग काममा मिल्न सक्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
