आज घट्यो की बढ्यो अमेरिकी डलरसहित अन्य देशको मुद्राको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज बिहीबार नेपाली बजारमा अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर घटेको छ।

नेपाल राष्ट्र बैंकले तोके अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४० पैसा र बिक्रीदर ११९ रुपैयाँ रहेको छ।

Advertisement

यूरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ३७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९ पैसा रहेको छ। यूके पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५७ पैसा बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा तोकेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तैगरी, यूएइ दिराम एकको खरिददर ३२ रुपैयाँ २३ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४ पैसा तथा बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ १८ पैसा तथा बिक्रीदर ३९६ रुपैयाँ १८ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३१४ रुपैयाँ ५ पैसा तथा बिक्रीदर ३१५ रुपैयाँ ६५ पैसा रहेको छ।

कुन देशको मुद्राको दर कति ?

More News last news
Loading...