काठमाडौँ । आज बुधबार नेपाली बजारमा अमेरिकी डलरसहित केही देशको विनिमयदर घटेको छ भने केही देशको बढेको छ।
नेपाल राष्ट्र बैंकले तोके अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा रहेको छ।
यूरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ९७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ। यूके पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९८ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६१ पैसा बिक्रीदर ३१ रुपैयाँ ७७पैसा तोकेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तैगरी, यूएइ दिराम एकको खरिददर ३२ रुपैयाँ २८ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९ पैसा तथा बिक्रीदर २८ रुपैयाँ २३ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ ७९ पैसा तथा बिक्रीदर ३९६ रुपैयाँ ७९ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३१४ रुपैयाँ ४८ पैसा तथा बिक्रीदर ३१६ रुपैयाँ ७ पैसा रहेको छ।
कुन देशको मुद्राको दर कति ?

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
