काठमाडौँ । आज अमेरिकी डलरसहित विभिन्न देशको विनिमयदर घटेको छ भने केही दिनको विनिमय दर बढेको छ।
नेपाल राष्ट्र बैँकले तोकेको विदेशी विनिमयदर अनुसार शनिबार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६१ पैसा रहेको छ भने विक्रीदर ११६ रुपैयाँ २१ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८८ पैसा र विक्रीदर १४१ रुपैयाँ ६१ पैसा रहेको छ। यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर १६३ रुपैयाँ ९८ पैसा रहेको छ भने विक्रीदर १६४ रुपैयाँ ८३ पैसा रहेको छ।
त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ५२ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ५८ पैसा रहेको छ।
यता खाडी मुलुक साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ८३ पैसा रहेको छ भने विक्रीदर ३० रुपैयाँ ९९ पैसा रहेको छ।
कतारी रियाल एकको खरिदर ३१ रुपैयाँ २८ पैसा र विक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ भने कुवेती दिनार १ को खरिदर मूल्य ३८४ रुपैयाँ २५ पैसा र विक्रीदर ३८६ रुपैयाँ २५ पैसा रहेको छ।
त्यस्तै, बहराइन दिनारको खरिदर मूल्य ३०६ रुपैयाँ ६७ पैसा र विक्रिदर मूल्य ३०८ रुपैयाँ २७ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
