अमेरिकी डलरलगायत विदेशी मुद्राको विनिमयदर, आज कुन देशको कति ?

काठमाडौँ । आज अमेरिकी डलरसहित विभिन्न देशको विनिमयदर स्थिर छ भने केही दिनको विनिमय दर घटबढ् भएको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमयदर अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ १४ पैसा रहेको छ भने विक्रीदर ११६ रुपैयाँ ७४ पैसा रहेको छ।

Advertisement

त्यस्तै यूरो एकको खरिददर १४२ रुपैयाँ १० पैसा र विक्रीदर १४२ रुपैयाँ ८४ पैसा रहेको छ। यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर १६४ रुपैयाँ ५० पैसा रहेको छ भने विक्रीदर १६५ रुपैयाँ ३५ पैसा रहेको छ।

त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ६६ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ७२ पैसा रहेको छ। यता, साउदी अरविया रियाल एकको खरिददर ३० रुपैयाँ ९७ पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ १६ पैसा रहेको छ।

कतारी रियाल एकको खरिदर ३१ रुपैयाँ ८९ पैसा र विक्रीदर ३२ रुपैयाँ ६ पैसा रहेको छ भने कुवेती दिनार १ को खरिदर मूल्य ३८६ रुपैयाँ ३९ पैसा र विक्रीदर ३८८ रुपैयाँ ३८ पैसा रहेको छ।

त्यस्तै बहराइन दिनारको खरिदर मूल्य ३०८ रुपैयाँ १० पैसा र विक्रिदर मूल्य ३०९ रुपैयाँ ६९ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विनिमयदरः

More News last news
Loading...