आज अमेरिकी डलरसहित धेरै देशका मुद्राको भाउ बढ्यो, कुन देशको कति ?

काठमाडौँ । आज साताको तेस्रो दिन (मंगलबार) अमेरिकी डलरसहित प्राय सबै देशका मुद्राको भाउ बढेको छ । सोमबार प्राय स्थिर रहेको विदेशी मुद्राको भाउ आज भने बढेको हो । आज अप्रिल ६ तारिख मंगलबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको बिनीमयदर यसप्रकार रहेको छ।

आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा तोकेको छ। यूरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ १२ पैसा तोकिएको छ।

Advertisement

यस्तै, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा तोकिएको छ। यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा रहेको छ ।

यस्तै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २४ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिददर ३८७ रुपैयाँ र बिक्रीदर ३८८ रुपैयाँ ९८ पैसा तोकिएको छ।

यस्तै, बहराइन दिनार एकको खरिददर ३१० रुपैयाँ २४ पैसा र बिक्रीदार ३११ रुपैयाँ ८४ पैसा रहेको छ।

यस्तो आजको छ विनिमयदर तालिका

USD (U.S. Dollar)
1 116.97 117.57

EUR (European Euro)
1 137.41 138.12

GBP (UK Pound Sterling)
1 162.13 162.96

CHF (Swiss Franc)
1 124.06 124.70

AUD (Australian Dollar)
1 89.18 89.64

CAD (Canadian Dollar)
1 93.20 93.67

SGD (Singapore Dollar)
1 86.99 87.44

JPY (Japanese Yen)
10 10.58 10.63

CNY (Chinese Yuan)
1 17.81 17.90

SAR (Saudi Arabian Riyal)
1 31.19 31.35

QAR (Qatari Riyal)
1 32.12 32.28

THB (Thai Baht)
1 3.72 3.74

AED (UAE Dirham)
1 31.84 32.01

MYR (Malaysian Ringgit)
1 28.24 28.38

KRW (South Korean Won)
100 10.37 10.42

SEK (Swedish Kroner)
1 13.37 13.43

DKK (Danish Kroner)
1 18.47 18.57

HKD (Hong Kong Dollar)
1 15.04 15.12

KWD (Kuwaity Dinar)
1 387.00 388.98

BHD (Bahrain Dinar)
1 310.24 311.84

More News last news
Loading...