काठमाडौँ । आज साताको दोस्रो दिन (सोमबार) कुवेती दिनारसहित बहराइन, कतार र यूरोपियन यूरोको भाउ थोरै बढेको छ । अन्य धेरै देशको विनिमयदर भने स्थिर र कमजोर बनेको छ । आज अप्रिल ५ तारिख सोमबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको बिनीमयदर यसप्रकार रहेको छ।
आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा तोकेको छ। यूरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा तोकिएको छ।
यस्तै, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा तोकिएको छ । यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ ।
यस्तै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १८ पैसा र बिक्रीदर २८ रुपैयाँ ३३ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिददर ३८६ रुपैयाँ १० पैसा र बिक्रीदर ३८८ रुपैयाँ ९ पैसा तोकिएको छ। यसअघि कुवेती दिनार एकको खरिददर ३८५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ९६ पैसा रहेको थियो ।
यस्तै, बहराइन दिनार एकको खरिददर ३०९ रुपैयाँ ५० पैसा र बिक्रीदार ३११ रुपैयाँ ९ पैसा रहेको छ ।
यस्तो आजको छ विनिमयदर तालिका
USD (U.S. Dollar)
1 116.68 117.28
EUR (European Euro)
1 137.26 137.97
GBP (UK Pound Sterling)
1 161.40 162.23
CHF (Swiss Franc)
1 123.82 124.46
AUD (Australian Dollar)
1 88.75 89.21
CAD (Canadian Dollar)
1 92.79 93.26
SGD (Singapore Dollar)
1 86.69 87.14
JPY (Japanese Yen)
10 10.54 10.59
CNY (Chinese Yuan)
1 17.77 17.86
SAR (Saudi Arabian Riyal)
1 31.11 31.27
QAR (Qatari Riyal)
1 32.04 32.20
THB (Thai Baht)
1 3.73 3.75
AED (UAE Dirham)
1 31.77 31.93
MYR (Malaysian Ringgit)
1 28.18 28.33
KRW (South Korean Won)
100 10.33 10.38
SEK (Swedish Kroner)
1 13.40 13.46
DKK (Danish Kroner)
1 18.45 18.54
HKD (Hong Kong Dollar)
1 15.00 15.08
KWD (Kuwaity Dinar)
1 386.10 388.09
BHD (Bahrain Dinar)
1 309.50 311.09

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
