आज नेपाली रुपैयाँको तुलनामा धेरै विदेशी मुद्रा कमजोर, कुन देशको कति ? 

काठमाडौँ । के तपाईँ अमेरिकी डलरलगायतका विदेशी मुद्रा साट्दै हुनुुहुन्छ ? हिजोको तुलनामा आज (शुक्रबार) अमेरिकी डलरसहित धेरै देशका मुद्राको भाउ घटेको छ ।

शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको बिनीमयदर यसप्रकार रहेको छ । आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा तोकेको छ। बिहीबार डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा रहेको थियो ।

Advertisement

यस्तै, यूरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७५ पैसा तोकिएको छ। साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा तोकिएको छ भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १५ पैसा र बिक्रीदर २८ रुपैयाँ २९ पैसा तोकिएको छ।

यस्तै, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ भने कुवेती दिनार एकको खरिददर ३८५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ९६ पैसा तोकिएको छ। बिहीबार कुवेती दिनार एकको खरिददर ३८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ४४ पैसा रहेको थियो ।

यस्तै, बहराइन दिनार एकको खरिददर ३०९ रुपैयाँ ४६ पैसा र बिक्रीदार ३११ रुपैयाँ ५ पैसा रहेको छ । बिहीबार बहराइन दिनार एकको खरिददर ३१० रुपैयाँ ६४ पैसा र बिक्रीदार ३१२ रुपैयाँ २३ पैसा रहेको थियो ।

यस्तो आजको छ विनिमयदर तालिका

USD (U.S. Dollar)
116.68   117.28

EUR (European Euro)
137.04   137.75
GBP (UK Pound Sterling)
160.64   161.47
CHF (Swiss Franc)
123.37  124.00
AUD (Australian Dollar)
88.25  88.70
CAD (Canadian Dollar)
92.76   93.24
SGD (Singapore Dollar)
86.65   87.10
JPY (Japanese Yen)
10.53   10.59
CNY (Chinese Yuan)
17.75   17.84
SAR (Saudi Arabian Riyal)
31.11   31.27
QAR (Qatari Riyal)
32.04   32.20
THB (Thai Baht)
3.73   3.75
AED (UAE Dirham)
31.77   31.93
MYR (Malaysian Ringgit)
28.15   28.29
KRW (South Korean Won)
10.32   10.37
SEK (Swedish Kroner)
13.36   13.42
DKK (Danish Kroner)
18.43   18.52
HKD (Hong Kong Dollar)
15.00   15.08
KWD (Kuwaity Dinar)
385.97   387.96
BHD (Bahrain Dinar)
309.46   311.05

More News last news
Loading...