नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित

काठमाडौँ । विश्व क्रिकेट लिग टू अन्तरगत नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित भएको छ।

यो सिरिज मार्चमा ओमानमा हुने तय भएको थियो। नेपालले पनि खेलाडीहरूलाइ बन्द प्रशिक्षणमा राखेर तयारी थालेको थियो।

Advertisement

तर, कोभिड १९ को बढ्दो प्रभाव, क्वारेन्टिन तथा ट्राभल रेस्ट्रिक्सन लगायत कारण अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले सिरिज स्थगित गर्ने निर्णय गरेको हो।

More News last news
Loading...