काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदखमूल्य ११६ रुपैयाँ २४ पैसा र बिक्री मूल्य ११६ रुपैयाँ ८४ पैसा रहेको छ।
युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ९४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९० रुपैयाँ ३१ पैसा तोकिएको छ।
जापानिज यन् १० को खरिददर ११ रुपैयाँ १० पैसा र बिक्रीदर ११ रुपैयाँ १६ पैसा रहेको छ।
साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ९३ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ ०९ पैसा तोकिएको छ।
विस्तृत हेर्नुस् तालिकामा

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
