नेपालमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौँ । ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोला केन्द्र भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७.३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्प गएको क्षेत्र नेपालको ओलाङचुङगोला र चीनको सीमामा पर्दछ।

Advertisement

भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वका विभिन्न जिल्लामा गरिएको थियो।

भूकम्पबाट अहिलेसम्क के कति क्षति भयो या भएन भन्ने विवरण नआएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

 

More News last news
Loading...