नेपाल प्रहरीका ४६ इन्स्पेक्टर डीएसपीमा बढुवा (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नावय उपरीक्षक (डीएसपी)मा बढुवा भएका छन्।

आइतबार बसेको बढुवा समितिले रिक्त रहेको जनपदतर्फ इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।

Advertisement

यस्तो छ बढुवा सिफारिसको सूची

More News last news
Loading...