एनसीसी बैंकमा विनोद चौधरीको प्रवेश, ३५ करोड लगानी

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा विनोध चौधरी प्रवेश गरेका छन्। उनले श्रीमती सारिका केसीको नाममा करिब १० लाख कित्ता सेयर किनेका छन्।

नविल बैँक र एनसीसी मर्जरको तयारीमा रहेका समाचारहरु प्रकाशित भईरहेका बेलामा चौधरीले ठूलो मात्रामा सेयर किनेको एनसीसी बैँक सम्बद्ध स्रोतले जनाएको छ ।

Advertisement

नविल बैँकमा चौधरीको स्वामित्वमा रहेको एनबी इन्टरनेशनलको नाममा नविल बैँकमा ५० प्रतिशत सेयर रहेको छ भने सारिका, छोरा निर्माण चौधरी सहित परिवारका सदस्यको नाममा थप करिब ३ प्रतिशत सेयर छ।

चाैधरीकाे स्वामित्वमा रहेकाे एनबी इन्टरनेशनलकाे नाममा नविल बैंकमा ५० प्रतिशत सेयर रहेकाे छ भने सारिका, छाेरा निर्माण चाैधरी सहित परिवार सदस्यकाे नाममा थप करिब ३ प्रतिशत सेयर रहेकाे छ।

‘सरिका चौधरीको नाममा १० लाख कित्ता सेयर देखिएको छ। उनले बुक क्लोज हुनुभन्दा एक साता अगाडिको उक्त सेयर किनेको देखिन्छ’ बैंक स्रोतले बतायो।

चौधरीको कम्तिमा ३५ करोड रुपैयाँ एनसीसी बैंकको सेयरमा लगानी गरेको देखिन्छ।

More News last news
Loading...