आज पेट्रोल र डिजेलको भाउ बढ्यो ✍️ नयाँपुस्ता डटकम ५ माघ २०७७, सोमबार २०:५९ काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ। सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए। Advertisement