ग्लोबल बैंकको १४औँ वार्षिकोत्सव, ग्लोबल स्मार्टमा क्यासब्याक योजना

काठमाडौँ । ग्लोबल आइएमई बैंकले १४ औं वार्षिक उत्सवको अवसरमा मोबाइल बैकिङ्ग तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहलाई लक्षित गर्दै क्यासब्याक योजना ल्याएको छ।

बैंकको मोबाइल बैकिङ्ग ग्लोबल स्मार्ट सेवा लिएका तर अहिलेसम्म कुनै प्रक्रारको कारोबार नगरेका ग्राहकले ग्लोबल स्मार्टको प्रयोग गरी प्रथम पटकको कारोबारमा ५० र क्यू आरमार्फतको पहिलो भुक्तानीमा १०० नगद पाउने छन्।

Advertisement

वालेट लोड तथा मोबाइल टपअप बाहेकका कारोबारका लागि यो योजनाको प्रयोग गर्न सकिने बैंकले जनाएको छ। ग्लोबल आइएमई बैंकले ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखेर यो योजना ल्याइएको जानकारी दिएको छ।

More News last news
Loading...