यी स्थानमा आज दिनभर बत्ती जाने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आज ललितपुरका विभिन्न स्थानमा दिनभर बत्ती काट्ने भएको छ।

लगनखेल वितरण केन्द्र अन्तर्गत ६६ केभी प्रशारणलाइन मर्मत गर्नुपर्ने भन्दै आज इमाडोल कृष्ण मन्दिर अगाडिदेखि पवन प्रकृतिसम्म बत्ती काटिने बताइएको छ।

Advertisement

त्यस्तै इमाडोल, कृष्ण मन्दिर, बोझेपोखरी, महर्जन चोक, ढुंगेसागु, टीकाथली, सार्कीढीक, मोतीचोक, खरिबोट र ग्याँसप्लान्टलगायतका स्थानहरुमा बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म बत्ती काटिने प्राधिकरणले जनाएको छ।

More News last news
Loading...