कति छ आज सुनचाँदीको भाउ ? हेर्नुहोस्

काठमाडौँ । आज साताको पहिलो दिन अर्थात आइतबार सुनको भाउ स्थिर छ।

आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुनको भाउ ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको भाउ पनि स्थिर छ। आज चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...