सुदूरपश्चिमका पहाडी जिल्लामा गयो भूकम्प

डोटी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज शनिबार दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमका पहाडी जिल्लामा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

Advertisement

डोटी सहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महसुस भएको छ। भूकम्पको धक्काले निकै हल्लाएपछि डोटीको दिपायल तथा सिलगढीका नागरिकहरु घर बाहिर निस्किएका थिए।

More News last news
Loading...