काठमाडौं । आज (शनिबार) देखि सुरु हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले पहिलो खेल अन्तर्गत बागमती र नारायणी टिमबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
टी–२० फर्म्याटमा हुने प्रतियोगिता चार दिनसम्म चल्ने छ।
खेलको धुर्मुस सुन्ती फाउण्डेशनको अफिसियल च्यचनल धुर्मुस सुन्तलीले प्रत्यक्ष प्रसारण गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
