काठमाडौँ । नेपालमा आज (बिहीबार) बिदेशी मुद्राको विनिमयदर केही देशको बढेको छ भने केहीको स्थिर छ।
त्यस्तै आज नेपाल राष्ट्रबैंकले अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ४० पैसा र बिक्रीदर ११८ रुपैयाँ पैसा तोकेको छ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १४२रुपैयाँ ४० पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा रहेको छ।
युके पाउण्ड स्टलिङ्ग १ को खरिददर १५७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७३ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।
यस्तै, कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा तोकेको छ।
यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रुपैयाँ १३ पैसा छ।
मलेसियाको रिंगिट एकको खरिददर २८ रुपैयाँ ८९ पैसा बिक्रीदर २९ रुपैयाँ ४ पैसा पुगेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
