आज घट्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन अर्थात आइतबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको थियो। हिजो तेजावी सुन प्रतितोला ९२ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

More News last news
Loading...