काठमाडौँ । चर्चित वक्ता रमेश प्रसाई र समाजसे नन्दा सिंहले यहि आउँदो मंसिर २२ मा विवाह बन्धनमा बाधिने भएका छन्।
रमेश प्रसाई नेपालका चर्चित बक्ता हुन् भने नन्दा सिंहले समाजसेवी हुन्। उनीहरुको बिहे हुने भएपछी सामाजिक संजालमा शुभकामनाको ओइरो लागेको छ।
नन्दा सिंह र चर्चित वक्ता रमेश प्रसाई भाइ लाई सफल दाम्पत्य जिवनको शुभकामना।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
