रियल लाइफमा निकै हट र सुन्दर छिन् रियाशा, यस्तो छ लाइफस्टाइल

काठमाडौँ । काठमाडौँकी रियाशा दाहाल ‘कलेज नेपाल’ शीर्षकको युट्युब च्यानलले जन्माएकी प्रतिभा हुन्।

समसामयिक विषयमा भिडियो बनाउने यो च्यानलमा जीवेश गुरुङसँग जोडी भएर उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् । व्यवस्थापन विषयमा स्नातक गरेकी उनले दर्जनभन्दा बढी १५ भन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छिन्।

Advertisement

हिरोइन बन्ने लक्ष्य नराखेकी रियासा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन्। हाल ‘गाह्रो छ हो मलाई’,  ‘अति भो’ लगायतका टेलिशृखला र विभिन्न म्युजिक भिडियोमा व्यस्त छन्।

हेर्नुहोस् रियाशाको Lifestyle भिडियो : 

 

More News last news
Loading...