आजको विनिमियदः धेरै देशको भाउ बढ्यो, कुन देशको कति ?

काठमाडौं । नेपालमा बिदेशी मुद्राको विनिमयदर निरन्तर घट्बढ हुने गर्दछ ।

त्यस्तै आज आइतबार नेपाल राष्ट्रबैंकले अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७९ पैसा तोकेको छ।

Advertisement

त्यस्तै, युरोपियन युरो १ को खरिददर १४० रुपैयाँ ८९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६१ पैसा रहेको छ।

युके पाउण्ड स्टलिङ्ग १ को खरिददर १५७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५८ रुपैयाँ ४१ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा रहेको छ ।

यस्तै, कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा तोकेको छ।

यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ १८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३४ पैसा छ ।

मलेसियाको रिंगिट एकको खरिददर २९ रुपैयाँ ४ पैसा बिक्रीदर २७ रुपैयाँ १९ पैसा पुगेको छ।

कुवेती दिनार १ को खरिददर ३८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ५७ पैसा रहेको छ ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३१३ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३ सय १५ रुपैयाँ ६ पैसा रहेको छ।

More News last news
Loading...