काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम र ताप्लेजुङ जाँदै छन् ।
इलाम र ताप्लेजुङमा भइरहेका विकास निर्माणका कामको अवस्थाबारे अवलोकन गर्न प्रधानमन्त्री ओली आज बिहान त्यसतर्फ जाने तयारीमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गएको कात्तिक २६ गते पनि ओलीले संखुवासभाको किमाथान्का लगायत क्षेत्रको विकास निर्माणको अवलोकन गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
