काठमाडौँ उपत्यकामा मात्रै आजै थपिए १ हजार ५ सय ३५ कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिएका छन् । संक्रमितमा ६ सय २९ महिला र ९ सय ६ पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा १ हजार २ सय २५ जना, भक्तपुरमा १ सय ६३ जना र ललितपुरमा १ सय ४७ कोरोना थपिएका छन् ।

Advertisement

आइतबार देशभर नयाँ २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि जनामा संक्रमण पुष्टि भएको छ ।

More News last news
Loading...