सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्षको निधन

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हिको निधन भएको छ।

लामो समयदेखि बिरामी रहँदै आएका ७८ वर्षीय कुन हिको आइतबार घरपरिवारका सदस्यहरुमाझ निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Advertisement

वर्ष अगाडिदेखि कुन हि बिरामी परेका थिए । बिरामी परेपछि उनी अस्पतालमा भर्ना भएका थिए। उनको अनुपस्थितिमा उनका छोराले कम्पनी सम्हाल्दै आएका थिए।

सामसुङले शोक विज्ञप्ति जारी गर्दै दिवंगत अध्यक्ष ली कुन हिलाई सम्झिरहने जनाएको छ।

सामान्य व्यापारबाट लीले सामसुङलाई विश्वको अग्रणी ब्राण्ड बनाएका थिए ।

More News last news
Loading...