काठमाडौँ । आज साताको छैटौँ दिन अर्थात शुक्रबार सुनको मूल्य झन् उकालो लागेको छ।
आज छावापाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ९४ हजार ४ रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो तेजावी सुन ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज सुनको भाउ बढेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कोरोबार भइरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
