काठमाडौँ । आज शुक्रबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा तोकेको छ। हिजो डलरको खरिददर मूल्य ११६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५९ रहेको थियो।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ रहेको छ।
त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३७ रुपैयाँ १५ पैसा छ भने बिक्रीदर मूल्य १३७ रुपैयाँ ८५ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ९० पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ६८ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
