काठमाडौँ । हेटौंडाबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी भएको छ
धादिङको थाक्रे गाउँपालिका १ ढाँडेमा ना५ख ६९० नम्बरको बसमा आगलागी हुँदा बसको अगाडि तथा पछाडिका भागहरूमा क्षति भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
Advertisement
सोमबार बिहान ३ बजे बसमा अचानक आगो लागेको उनले बताएका छन्।