नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुग्यो ✍️ नयाँपुस्ता डटकम २३ आश्विन २०७७, शुक्रबार ११:१५ काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ६०० पुगेको छ। Advertisement