आज उपत्यकामा ह्वात्तै घटे संक्रमित, काठमाडौँमा १११६ थपिए

काठमाडौं । बिहीबारको तुलनामा आज (शुक्रबार) कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति थपिएका छन् । हिजो बिहीबार काठमाडौमा २ हजार ५४० संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं १११६, भक्तपुर १३० ललितपुर १६३ गरी उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति फेला परेका छन् ।

Advertisement

मन्त्रालयका अनुसार आज मुलुकभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ।

More News last news
Loading...