काठमाडौँ । सोमबार बिहान जम्मू–कश्मिरमा फेरि भूकम्प गएको छ।
भूकम्प ४.२ रेक्टर स्केलको गएको बताइएको छ। भूकम्प आज बिहान १० बजेर ४२ मनेटमा गएको हो।
जमीन भन्दा ५ किलोमिटर तलको सतहमा भूकम्पको केन्द्र रहेको बताइएको छ।
यो भन्दा पहिला पनि शनिबार भूकम्प गएको थियो। त्यो बेला ४.८ रेक्टर स्केल मापन गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
