काठमाडौँ । आज आइतबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ रहेको छ।
त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ९४ पैसा छ भने बिक्रीदर मूल्य १३७ रुपैयाँ ६४ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ६ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ ८३ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
