काठमाडौँ । हाम्रो पृथ्वीमा अक्टोबर महिनामा एक सानो चन्द्रमा आउँदै छ । २०२० सो नामको अब्जेक्ट अक्टोबर महिनामा धर्तीको तर्फ आईरहेको वैज्ञानिकहरुले दाबी गरेका छन्।
जानकारका अनुसार अर्को वर्षको मेसम्म यो धर्तीको कक्षमै रहने बताइएको छ । यसका साथै केहि एस्टोरोइड रउल्कापिण्ड पनि पृथ्वीको परिक्रमा गर्दैछन् ।
यसलाई सानो चन्द्रमा भन्ने गरिन्छ। नासाका अनुसार यो १ डिसेम्बरमा धर्तीबाट ४३ हजार किलोमिटर टाढाबाट जाने सम्भावना रहेको छ । त्यस्तै फेरि २ फेब्रुअरी २०२१ मा आउने बताइएको छ।
यो मुन मानव निर्मित हुन सक्ने आशंका गरिएको छ। यसको नाम Asteroid 2020 SO दिइएको छ। जो नासाका सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडीजका निर्देशक डा Paul Chodas ले १९६० मा बुस्टर रकेटको स्पेस जंक मानेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
