हिजो ह्वात्तै घटेको सुन आज फेरि बढ्यो

काठमाडौँ । साताको छैटौँ दिन अर्थात बिहीबार पनि सुनको मूल्य बढेको छ।

आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कोरोबार भएको थियो।

Advertisement

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार तेजावी सुन ९२ हजार ६ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सुनको भाउ सँगै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ११ सय २० रुपैयाँमा कारोबार भएको थियो।

 

More News last news
Loading...