काठमाडौँ । आज शुक्रबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५४ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ रहेको छ।
त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३७ रुपैयाँ ३५ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ ५ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ५० पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ २७ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
