गण्डकी प्रदेशमा भर्खरै थपिए २२ जना कोरोना संक्रमित

काठमाडौँ । गण्डकी प्रदेशमा भर्खरै २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६०४ पुगेको छ।

Advertisement

क्षयरोग उपचार केन्द्र, पोखरा, चितवन मेडिकल कलेज, चितवन, विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, चितवन र नेसनल प्याथ ल्याब, रुपन्देही गरिएको परिक्षणमा गण्डकी प्रदेशमा २२ जना संक्रमित थपिएका हुन्।

नयाँ संक्रमित थपिनेहरुमा नवलपुर (नवलपरासी पूर्व) को कावासोती-८ का ४२ बर्षीय पुरुष भारतबाट आएका हुन् भने अन्य सबै कन्ट्रायाक ट्रेसिंगबाट पहिचान भएका हुन्।

More News last news
Loading...