यूरोको मूल्य घट्यो, डलरको स्थिर, कुन देशको कति ?

काठमाडौँ । आज सोमबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ भने केहीको घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८२ पैसा तोकेको छ।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३८ रुपैयाँ ७८ पैसा छ भने बिक्रीदर मूल्य १३९ रुपैयाँ ४९ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ४१ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ १८ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...