अमेरिकी डलरको भाउ स्थिर, कुन देशको कति ?

काठमाडौँ । आज आइतबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८२ पैसा तोकेको छ।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३८ रुपैयाँ ९४ पैसा छ भने बिक्रीदर मूल्य १३९ रुपैयाँ ६५ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ २१ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ९९ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...