काठमाडौँ । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले सपथ लिएका छन्। आज अपरान्ह साँढे चार बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई सिंहदरबारस्थित् राष्ट्रियसभाको कार्यकक्षमा पद तथा गोपनियताको सपथ खुवाएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आजमात्रै गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिईन्। 
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)