आज बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज बुधबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११८ रुपैयाँ १४ पैसा तोकेको छ।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३९ रुपैयाँ ६६ पैसा छ भने बिक्रीदर मूल्य १४० रुपैयाँ ३७ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ४९ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ २६ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...