घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८७ पैसा तोकेको छ।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३९ रुपैयाँ १६ पैसा छ भने बिक्रीदर मूल्य १३९ रुपैयाँ ८७ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ७८ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ ५५ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...