काठमाडौँ । साताको चौथो दिन अर्थात बुधबार सुनको मूल्य बढेको छ।
आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कोरोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कोरोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
