बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा तोकेको छ।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३८ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर मूल्य १३९ रुपैयाँ ३५ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५४ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर मूल्य १५५ रुपैयाँ ४१ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...