आज घट्यो की बढ्यो सुनको भाउ ? हेर्नुहोस्

काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य स्थिर छ।

आज छापावाल सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कोरोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...