कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु ✍️ नयाँपुस्ता डटकम १३ भाद्र २०७७, शनिबार १३:५१ पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ। पोखरा–१४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। Advertisement भदौ १० गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा विहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।